मंगलबार, साउन १२, २०८३

ओखलढुंगा जाँदै गरेको जिप सुनारपानीमा दुर्घटना

दुर्घटनामा परि सात जना घाइते भएको प्रहरीले जनाएको छ।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

काठमाडौं- रामेछाप मन्थली नगरपालिका-५ सुनारपानिमा काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ। 

दुर्घटनामा परि सात जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारको लागि मन्थली लगिएको जिल्ला प्रहरी कार्यालय मन्थलीले जनाएको छ।

आइतबार बिहान करिब ८:३० बजे दुर्घटना भएको हो। दुर्घटनाको कारण भने खुली नसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Oct 02, 2022| 10:07 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।