मंगलबार, फागुन १९, २०८२

लेवान्डोस्कीको गोलले बार्सिलोना शीर्षस्थानमा

खेलको २०औं मिनेटको गोलबाट बनाएको अग्रतालाई जोगाउँदै बार्सिलोनाले जित निकालेको हो।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

kumari

काठमाडौं- स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगमा बार्सिलोनाले मायोर्काविरुद्ध १-० को जित निकलोको छ। मायोर्काको मैदानमा सम्पन्न भएको खेलमा बार्सिलोनाले जित निकालेको छ।

बार्सिलोनालाई जित दिलाउनका लागि रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए। उनले खेलको २०औं मिनेटको गोलबाट बनाएको अग्रतालाई जोगाउँदै बार्सिलोनाले जित निकालेको हो।

यो जितले बार्सिलोनालाई लिगको शीर्षस्थानमा पुर्‍याएको छ। उसले सात खेलबाट १९ अंक बनाउँदा दोस्रो स्थानको रियल मड्रिडको १८ अंक छ। तर रियलले छ खेलमा मात्र सहभागीता जनाएको छ। रियलले आइतबार राति ओसासुनाको सामना गर्दैछ।

प्रकाशित: Oct 02, 2022| 08:27 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।