मंगलबार, साउन १२, २०८३

टिपर चोरेर भाग्दाभाग्दै प्रहरीको फन्दामा

पोखरा महानगरपालिका-२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग.१ क ५१५५ नम्बरको टिपर चोरेर भागिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

कास्की- कास्की प्रहरीले टिपर चोरेर भागिरहेका एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१९ बोरीचोक बस्ने २० वर्षीय मनिस परियार छन्। उनी बुधबार बिहान पक्राउ परेका हुन्। 

पोखरा महानगरपालिका-२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग.१ क ५१५५ नम्बरको टिपर चोरेर भागिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो। 

मनिषलाई प्रहरीले सोही महानगरपालिका-१ सिमपानीबाट उनलाई टिपरसहित पक्राउ गरेको हो। उनी चोरी गरेर भागिरहेका थिए। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


प्रकाशित: Sep 28, 2022| 20:26 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।