सोमबार, असार १, २०८३

चोलेन्द्रको सम्पत्ति विवरण झिकाउने महाभियोग समितिको निर्णय

समिति सदस्य कृष्णभक्त पोखरेलले चोलेन्द्रको सम्पत्ति विवरण माग गरी अध्ययन गर्नुपर्ने बताएपछि समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य रामबहादुर विष्टले फाइल मगाउन सचिवलाई निर्देशन दिएका थिए।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९
National life
Shivam cement

काठमाडौं- प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण माग गरेको छ। बिहीबारको बैठकले न्यायपरिषदको सचिवालयबाट जबराको सम्पत्ति विवरण माग गर्ने निर्णय गरेको हो। 

चोलेन्द्रका साथै उनको परिवारका सदस्यको पनि सम्पत्ति विवरण माग गरिएको छ। सम्पत्ति विवरण बुझाउँदा एकाघर परिवारका सदस्यको सम्पत्ति विवरण बुझाउनुपर्छ। 

समिति सदस्य कृष्णभक्त पोखरेलले चोलेन्द्रको सम्पत्ति विवरण माग गरी अध्ययन गर्नुपर्ने बताएपछि समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य रामबहादुर विष्टले फाइल मगाउन सचिवलाई निर्देशन दिएका थिए।

प्रकाशित: Sep 15, 2022| 21:43 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...