सोमबार, वैशाख १४, २०८३

राष्ट्रिय खेलकुदका १६ खेल पोखरा रंगशालामा हुने

असोज २८ गतेबाट गण्डकी प्रदेशमा सुरु हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गतका १६ खेल पोखरा रंगशालामा हुने भएको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं– असोज २८ गतेबाट गण्डकी प्रदेशमा सुरु हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गतका १६ खेल पोखरा रंगशालामा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हिजो बुधबार बसेको १२४ औं बैठकले खेल तालिका र मिति तय गर्दै १६ खेल पोखरामा गर्ने जानकारी दिएको हो।

National life

त्यस्तै, एक खेल भने गोरखामा हुने भएको छ। नवौं राष्ट्रिय खेलकुदसँग नेपाल टी २० लिगको मिति जुधेपछि क्रिकेटको प्रतियोगिता भने काठमाडौंमा भइरहेको छ।


प्रकाशित: Sep 15, 2022| 12:54 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।