सोमबार, कात्तिक ३, २०८२

हुम्लामा दैनिक विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द

हुम्लाको सर्केगाड गाउँपालिका-१ जैरमा विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द भएको छ। जैरको तुम्चस्थित देवल आधारभूत विद्यालयका विद्यार्थी हुँदा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको हो।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९
Kumaribank
Metro Mart

सिमकोट- हुम्लाको सर्केगाड गाउँपालिका-१ जैरमा विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द भएको छ। जैरको तुम्चस्थित देवल आधारभूत विद्यालयका विद्यार्थी हुँदा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको हो। 

उक्त विद्यालयमा आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ। यहाँ एक सय ५० विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीमा दिनहुँ ज्वरो आउने, वान्ता आउने, टाउको दुःख्‍ने, छाती दुःख्ने, श्वास फेर्न गाह्रो हुने, एक्कासी ढल्ने, रुने, कराउने जस्ता लक्षण देखापरेपछि विद्यालय व्यवस्थापन समितिको आपतकालीन बैठकले विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रधानाध्यापक कालीबहादुर रावलले जानकारी दिए। 

विद्यार्थी के कती कारणले बिरामी परेका भन्ने कुरा थाहा हुन नसकेको रावलको भनाइ छ। 

प्रकाशित: Sep 06, 2022| 22:05 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।