शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ इन्स्योरेन्सको ‘बीमा अभिमुखीकरण कार्यक्रम’

सिद्धार्थ इन्स्योरेन्सको ‘बीमा अभिमुखीकरण कार्यक्रम’

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। उद्योग वाणिज्य संघ, चितवनको आयोजना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्राविधिक सहकार्यमा शुक्रबार बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको कम्पनीको भनाइ छ।

उक्त कार्यक्रमको अध्यक्षता उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले गरेका थिए। सोही कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक नवराज पराजुली एवं प्रबन्धक माधव रेग्मीले निर्जीवन बीमाका विषयमा प्रस्तुतीकरण गरेका थिए। 


प्रकाशित: Sep 04, 2022| 20:15 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्