शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक संकटसँग जुधिरहेको श्रीलङ्काले ल्यायो अन्तरिम बजेट

आर्थिक संकटसँग जुधिरहेको श्रीलङ्काले ल्यायो अन्तरिम बजेट

श्रीलङ्काको संसद्ले शुक्रबार अन्तरिम बजेट पारित गरेको छ। बजेटको पक्षमा १२० मत र विपक्षमा ५ मत परेको थियो। बजेट छलफलको क्रममा ४३ सदस्यले अनुपस्थित रहेका थिए।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९
National life
Shivam cement

कोलम्बो- श्रीलङ्काको संसद्ले शुक्रबार अन्तरिम बजेट पारित गरेको छ। बजेटको पक्षमा १२० मत र विपक्षमा ५ मत परेको थियो। बजेट छलफलको क्रममा ४३ सदस्यले अनुपस्थित रहेका थिए। 

मतदानमा अनुपस्थित हुने सांसदहरूमा प्रमुख विपक्षी दल सामगी जना बलवेगया र सत्तारुढ दल श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी) बाट अलग्गिएका सांसदहरूको एक समूह रहेको छ। राष्ट्रपति रनिल विक्रमासिङ्घेले अगष्ट ३० मा संसदमा अन्तरिम बजेट प्रस्तुत गरेका थिए। 

जुलाईमा विक्रमासिङ्घेले अर्थव्यवस्थालाई स्थिर बनाउने र सामाजिक सुरक्षाको दायरा बढाउने नीतिहरू कार्यान्वयन गर्नका लागि अगस्टमा अन्तरिम बजेट प्रस्तुत गरिने प्रतिवद्धता राष्ट्रपति निर्वाचित भए लगत्तै गरेका थिए। 

प्रकाशित: Sep 02, 2022| 21:49 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्