मंगलबार, पुस १, २०८२

कर्णाली प्रदेशमा आज माओवादी केन्द्रको प्रशिक्षण

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले आज प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ।
 |  शुक्रबार, भदौ १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १७, २०७९

सुर्खेत- नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले आज प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ। पार्टी प्रशिक्षण ‌कार्यक्रमलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

National life

प्रचण्ड कार्यक्रम सम्बोधनका लागि आज सुर्खेत आउने भएका छन्। कार्यक्रम वीरेन्द्रनगरस्थित सिटीहलमा हुने छ।‌ 

प्रचण्ड हिजो बिहीबार नै सुर्खेत आउने कार्यक्रम रहेपनि अन्तिममा आएर सत्ता गठबन्धनको बैठकका कारण स्थगित भएको थियो।

प्रशिक्षण ‌कार्यक्रममा लागि उपमहासचिव एवं नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा भने बिहीबार नै सुर्खेत पुगिसकेका छन्। नेता शक्ति बस्नेत पनि वीरेन्द्रनगरमै छन्।

प्रकाशित: Sep 02, 2022| 08:39 शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।