काठमाडौं- नेपाल राष्ट्र बैंकले दरखास्त आह्वान गरेको छ। रिक्त पदपूर्तिका लागि राष्ट्र बैंकले दरखास्त आह्वान गरेको हो।
बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा दरखास्त आह्वान गरेको छ।
आजदेखि असोज १६ गतेससम्म आवेदन दिन सकिनेछ। अनलाइनमार्फत आवेदन दिनुपर्नेछ।