शनिबार, मंसिर ६, २०८२

पीएसजीका डियालो लेइपिजमा अनुबन्ध

पीएसजीका अफ्रिकन डिफेन्डर अबडोउ डियालो जर्मन क्लब आर बि लेइपिजमा लोनमा अनुबन्ध भएका छन्।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पीएसजीका अफ्रिकन डिफेन्डर अबडोउ डियालो जर्मन क्लब आर बि लेइपिजमा लोनमा अनुबन्ध भएका छन्। लोनका साथै उनलाई २५ मिलियन युरोमा किन्न सक्ने विकल्पमा पनि सम्झौता भएको छ। 

सन् २०१९ मा डियालो जर्मन क्लब बोरुसिया डर्टमन्डबाट फ्रेन्च क्लब पिएसजीमा अनुबन्ध भएका थिए। पिएसजीमा कम मात्रामा खेल्ने मौका पाउने डियालोले यो सिजन पिएसजीका लागि कुनै पनि खेल खेलेका छैनन्। 

डियालोलाई पिएसजीले नयाँ सिजनका लागि बिक्री गर्ने खेलाडीको सूचीमा पनि राखेको थियो। उनलाई पिएसजीका नयाँ प्रशिक्षक क्रिस्टोफो ग्याल्टियरले आफ्नो योजनामा नभएको बताएका थिए। त्यसपछि उनले क्लब छाड्ने योजना बनाएका थिए। डियालोको मेडिकल टेस्ट पनि आजै हुनेछ।

प्रकाशित: Sep 01, 2022| 14:49 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।