शनिबार, मंसिर ६, २०८२

अर्थर लिभरपुलसँग अनुबन्ध नजिक

अबको केही समयभित्रै अर्थर लिभरपुल आउने विषषयमा अन्तिम चरणको छलफलमा जुटेका छन्।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९

काठमाडौं– ब्राजिलियन मिडफिल्डर अर्थर मिलो इंग्लिस क्लब लिभरपुलमा अनुबन्ध नजिक भएका छन्। इटालियन क्लब युभेन्ट्समा रहेका अर्थर बार्सिलोनाबाट युभेन्ट्स गएका थिए। 

National life

युभेन्टसका मिडफिल्डर पिजानिक र बार्सिलोनाका मिडफिल्डर अर्थरलाई यी दुई क्लबले साटेका थिए। लिभरपुल र युभेन्ट्सबीच अर्थरको पारिश्रमिकको विषयमा सहमति भइसकेको र तत्काल मेडिकल गर्ने विषयमा छलफल भइरहेको छ।

ट्रान्सफर विन्डोका पत्रकार फाब्रिजियो रोमानोका अनुसार अबको केही समयभित्रै अर्थर लिभरपुल आउने विषषयमा अन्तिम चरणको छलफलमा रहेका छन्। मंगलबार लिभरपुलले अर्थरलाई सम्पर्क गरेको थियो, जसलाई उनले सहजै स्वीकारका हुन्।

अर्थर युभेन्ट्सबाट लोनमा लिभरपुल जान लागेका हुन्। लिभरपुलले यसअघि ड्राविन नुनेजलाई साडियो मानेको स्थानमा अनुबन्ध गरेको थियो।

प्रकाशित: Sep 01, 2022| 14:30 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।