बिहीबार, जेठ २८, २०८३

'मोबाइल इन्टरनेटतर्फ एनसेल उत्कृष्ट'

मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ओक्लाले नेपालमा एनसेलको मोबाइल इन्टरनेट उत्कृष्ट रहेको देखाएको छ।
 |  बिहीबार, भदौ १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १६, २०७९
National life
Shivam cement

काठमाडौं- मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ओक्लाले नेपालमा एनसेलको मोबाइल इन्टरनेट उत्कृष्ट रहेको देखाएको छ। गत जनवरीदेखि जुनसम्म छ महिनाको अवधिमा गरिएको परीक्षणले एनसेल आजियाटाको नेटवर्क बलियो देखाएको हो।

मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल भएको स्पीडका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको हो। ओक्लाका अनुसार एनसेलको नेटवर्कमा डाउनलोडतर्फ १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गति हासिल भएको छ।


प्रकाशित: Sep 01, 2022| 14:22 बिहीबार, भदौ १६, २०७९
प्रतिक्रिया दिनुहोस्