सोमबार, फागुन १८, २०८२

नेपाललाई केन्याको रनको १३३ लक्ष्य

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले केन्याबाट १३३ रनको मध्यम लक्ष्य पाएको छ। नैरौविस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले २० ओभर खेल्दै ८ विकेट गुमाएर १३२ रन बनायो।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

kumari

काठमाडौं– टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले केन्याबाट १३३ रनको मध्यम लक्ष्य पाएको छ। नैरौविस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले २० ओभर खेल्दै ८ विकेट गुमाएर १३२ रन बनायो।

नेपालका लागि करण केसीले ३ ओभर बलिङ गर्दै २ विकेट, पवन सराफले तीन ओभर बलिङ गर्दै १ विकेट, दिपेन्द्रसिंह ऐरीले  ३ ओभर बलिङ गर्दै ३ विकेट र सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै २ विकेट लिए। बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो।

पाँच खेलको सिरिजमा नेपाल १–० ले अगाडि रहेको छ।

प्रकाशित: Aug 26, 2022| 17:26 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।