शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • च्याम्पियन्स लिगः बायर्न, बार्सिलोना र इन्टर मिलान एउटै समूहमा

च्याम्पियन्स लिगः बायर्न, बार्सिलोना र इन्टर मिलान एउटै समूहमा

सन् २०२२/२३ को च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक भएको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं- सन् २०२२/२३ को च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक भएको छ। समूह चरणका खेलहरु सेप्टेम्बर ६ देखि नोभेम्बर दुईसम्म हुनेछ। यस वर्षको च्याम्पियन्स लिगको फाइनल सन् २०२३ जुन १० मा टर्कीको स्तानबुलमा हुनेछ। अघिल्लो च्याम्पियन्स लिगको विजेता रियल मड्रिड हो।

National life

समूह ʽएʼ- आयाक्स, लिभरपुल, नापोली, रेन्जर्स

समूह ʽबीʼ- पोर्टो, एथ्लेटिको मड्रिड, बायर लेभरकुसेन, क्लब ब्रुग्स

समूह ʽसीʼ- बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान, भिक्टोरिया प्लाजेन

समूह ʽडीʼ- इनट्राक्ट फ्रान्कफर्ट, टोटेनहम, स्पोर्टिङ लिस्बन, मार्सिले

Laxmi sunrise bank
kumari

समूह ʽईʼ- एसी मिलान, चेल्सी, आरबी साल्जबर्ग, दिनामो जाग्रेब

समूह ʽएफʼ- रियल म्याड्रिड, आरबी लाइपजिग, शाख्तर डोनेस्क, सेल्टिक

समूह ʽजीʼ- म्यानचेस्टर सिटी, सेभिल्ला, बोरुसिया डर्टमण्ड, एफसी कोपनहेगन

समूह ʽएचʼ- पेरिस सेन्ट जर्मेन, युभेन्टस, बेन्फिका, म्याकाबी हाइफा

रोबर्ट लेवान्डोस्कीले आफ्नो पूर्व क्लब बायर्न म्युनिख विरुद्ध समूह चरणमै खेल्ने भएका छन्।  किनकी बार्सिलोना र  बायर्न म्युनिख समूह चरणमा एउटै समूहमा परेका छन्। त्यस्तै अर्लिङ हालान्डले पनि आफ्नो पूर्व क्लब  बोरुसिया डर्टमन्ड विरुद्ध खेल्ने भएका छन्। म्यानचेस्टर सिटी र डर्टमन्ड पनि एउटै समूहमा छन्।

प्रकाशित: Aug 26, 2022| 14:09 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।