आइतबार, वैशाख २७, २०८३

दीपकले दीपालाई भने- तिम्रो जन्मदिन मेरो जस्तै लाग्छ

कलाकार दीपकराज गिरीले दीपाश्री निरौलाको जन्मदिन आफ्नै जन्मदिन जस्तो लाग्ने गरेको बताएका छन्।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

National life

काठमाडौं- कलाकार दीपकराज गिरीले दीपाश्री निरौलाको जन्मदिन आफ्नै जन्मदिन जस्तो लाग्ने गरेको बताएका छन्। 

निरौलालाई जन्मदिनको शुभकामना दिँदै गिरीले सामाजिक सञ्जालमार्फत उनको जन्मदिन आफ्नो जस्तै लाग्ने बताएका हुन्।

दीपासँगको सहकार्यको ३० वर्ष पुगेको उनले बताएका छन्। दीपकले दीपासँगको सहकार्यले नै आफू दर्शकमाझ चर्चित बनेको बताएका छन्।

प्रकाशित: Aug 23, 2022| 08:46 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्