शनिबार, मंसिर ६, २०८२

ला लिगा सुरु : शनिबार बार्सिलोनाको पहिलो खेल

ला लिगाको उद्घाटन खेलमा शुक्रबार राती ओसासुनाले सेभियालाई २–१ ले हराएसँगै ला लिगा सुरु भएको हो।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं– स्पेनिस शीर्ष डिभिजनको फुटबल लिग ला लिगा सुरु भएको छ। ला लिगाको उद्घाटन खेलमा शुक्रबार राती ओसासुनाले सेभियालाई २–१ ले हराएसँगै ला लिगा सुरु भएको हो।

National life

पहिलो खेलमा जित निकालेपछि ओसासुनाले लिगमा तीन अंक जोडेको छ।

अब ला लिगाको पहिलो चरणको बाँकी खेल शनिबार हुनेछ। शनिबारको पहिलो खेलमा सेल्टा भिगोले एस्पानोयलको सामना गर्नछ। 

त्यस्तै, भालाडोलिडले भिल्लारियलको सामना गर्नेछ।

बार्सिलोनाले पनि पहिलो खेल शनिबार नै खेल्नेछ। उसले पहिलो खेलमा रायो भोलोक्कानोको सामना गर्न लागेको हो।

Laxmi sunrise bank
kumari

शनिबारको खेलमा कार्डिजले रियल सोसिडाडको सामना गर्न लागेको हो। यता साविक विजेता रियल मड्रिडले भने भोलि अल्मेरियासँग खेल्नेछ। यससँगै पहिलो चरणका बाँकी खेल आइतबार राती हुनेछन्।

प्रकाशित: Aug 13, 2022| 13:31 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।