शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोप लागेका एक जना पक्राउ परेका छन्।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

धनगढी- बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोप लागेका एक जना पक्राउ परेका छन्।

अछामको पञ्चदेवल विनायक नगरपालिका-७, पुल्लेतोलाका ५४ वर्षीय पदम कामी पक्राउ परेका हुन्। साउन ११ गते राति आफ्नै घरमा ४५ वर्षीय श्रीमती मन्ना कामीको हत्या गरी उनी फरार रहेको प्रहरीले जनाएको छ। 

कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिकाबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 11, 2022| 13:37 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।