आइतबार, साउन १७, २०८३

गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

गुल्मी- ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ईस्मा गाउँपालिका-४ कुबिन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारी रहेका छन्। उनलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अधिकारीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित खरबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ईस्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Jul 27, 2022| 12:51 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।