आइतबार, जेठ १७, २०८३

प्रदेश १ नामकरण : भित्र सर्वदलीय बैठक, बाहिर साकेला नाच

प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवालयमा सर्वदलीय छलफल चलिरहेका बेला संसद् बाहिर भने पहिचानवादीहरुले साकेला नाचेका छन्।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९
National life
Shivam cement

विराटनगर– प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवालयमा सर्वदलीय छलफल चलिरहेका बेला संसद् बाहिर भने पहिचानवादीहरुले साकेला नाचेका छन्। पहिचानका आधारमा नाम राख्न माग गर्दै उनीहरुले साकेला नाचेका हुन्।

सभामुख प्रदिपकुमार भण्डारीले नामका लागि  सहजीकरण गर्न सर्वदलीय बैठक बोलाएका हुन्। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु सहभागी छन्। प्रदेशसभाको बैठक साउन ८ गते बस्दै छ। दलहरूले नाम राख्नका लागि गृहकार्य गरिरहेका बेला पहिचान पक्षधरहरुले सडक संघर्ष गरिरहेका छन्।



प्रकाशित: Jul 22, 2022| 14:17 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।