बिहीबार, असार ३२, २०८३

लिभरपुलमा गोलकिपर लोरिस लोनमा बेसिक्टास जाँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इंग्ल्यान्ड- जर्मनी तथा लिभरपुलमा गोलकिपर लोरिस करिउस बेसिक्टास जाने भएका छन्। उनी लिभरपुलबाट दुई बर्षका लागि लोनमा बेसिक्टास जान लागेका हुन्।

लोरिसले प्रिमियर लिग क्लबका लागि प्रतिस्पर्धी म्याचहरु खेलेनन् । किनकी उनको दुई गलतले २६ मे मा भएको च्याम्पियन्स लिगमा रियल मड्रिडलाई जिताउन सहयोग पुगेको आरोप छ। 

जुलाइमा लिभरपुलले एलिसनलाई अनुबन्ध गर्दै विश्वकै महंगा खेलाडी बनाएको थियो । २५ बर्षीय लोरिस सोमबार क्रिस्टल प्यालेससँगको खेलका लागि टिमको यात्रामा थिए। तर, उनी मैदान प्रवेश गर्न पाएनन्। यदि क्लब ऋिणमा सहमत भए लिभरपुलका गोलकिपर एलिसनका लागि एक मात्र अनुभबी ब्यक–अप खेलाडी सिमोन मिग्नोलेटलाई छोड्दै लोरिस बेसिक्टास पुग्ने छन्।

बेसिक्टाससँग लिभरपुलबाट लोरिसलाई ऋिणमा अनुबन्ध गर्न सक्ने बिकल्प रहेको बताइएको छ । बेसिक्टास टुर्किस सुपर लिगमा १५ पटक च्याम्पियन बनेको क्लब हो । यसै जिसन पनि बेसिक्टास लिगका दुई खेल जित्दै शिर्ष स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।