सोमबार, जेठ ४, २०८३

सवारी दुर्घटना हुँदा गोरखामा एक महिलाको मृत्यु

जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर-३ मा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

गोरखा- जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर-३ मा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ।

National life

सवारी दुर्घटनामा अजिरकोट गाउँपालिका वडा नम्बर २ वलाङ निवासी २३ वर्षीय मेलिना गुरुङको मृत्यु हो। 

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले भच्चेकबाट गोरखातर्फ आउँदै गरेको बा ०३ प ४८१५ नम्बरको मोटरसाइकललाई छोप्राकबाट भच्चेक जाँदै गरेको ग१ज ४८८६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा दुर्घटना भएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षका मनराज गुरुङ समान्य घाइते भएका छन्। उनको भच्चेक स्वास्थ्य चौकीमा उपचार भएको छ। बोलेरो जिप र चालक प्रहरी नियन्त्रणमा रहेको डीएसपी लामिछानेले बताए।

प्रकाशित: Jul 18, 2022| 13:12 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।