सोमबार, जेठ ४, २०८३

पिकअपको ठक्करबाट सुनसरीमा अटो चालकको मृत्यु

रामधुनी- २ तित्रीवन चोकस्थित पूर्व-पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट अटो चालकको मृत्यु भएको छ।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

National life

सुनसरी- रामधुनी- २ तित्रीवन चोकस्थित पूर्व-पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट अटो चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैचा-३ का ३२ वर्षीय डम्बरकुमार दर्जी रहेका छन्।

हिजो अपराह्न साढे ४ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्र१- ०१-००१च ७६५० नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको को२ह ७२९९ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका अटो चालक दर्जीको इटहरी एपेक्स अस्पतालमा उपचारको क्रममा आइतबार पौने ५ बजे मृत्यु भएको थियो।

पिकअप र चालक ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ।

प्रकाशित: Jul 18, 2022| 12:23 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।