सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटारमा गभर्नरविरुद्ध प्रदर्शन, केही विद्यार्थी प्रहरीद्वारा गिरफ्तार

बालुवाटारमा गभर्नरविरुद्ध प्रदर्शन, केही विद्यार्थी प्रहरीद्वारा गिरफ्तार

गभर्नर महाप्रसाद अधिकारीविरुद्ध काठमाडौंको बालुवाटारमा प्रदर्शन गरिएको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

National life

काठमाडौं- गभर्नर महाप्रसाद अधिकारीविरुद्ध काठमाडौंको बालुवाटारमा प्रदर्शन गरिएको छ। अधिकारीको राजीनामा माग्दै नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ। प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। धरपकडमा केही प्रदर्शनकारी घाइते भएका छन्।

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै उनीविरुद्ध प्रदर्शन भइरहेको छ।

प्रकाशित: Jul 17, 2022| 11:05 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।