सोमबार, जेठ ४, २०८३

भक्तपुरमा एक वृद्ध जलेको अवस्थामा मृत फेला

भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट फक्सिङ्टारमा शनिबार बिहान सोही स्थानका ८४ वर्षीय जगतप्रसाद शिल्पकार आफ्नै घरको भुईँ तलामा मृतावस्थामा फेला परेका हुन्।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

National life

भक्तपुर- भक्तपुरमा एक वृद्ध जलेको अवस्थामा मृत फेला परेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट फक्सिङ्टारमा शनिबार बिहान सोही स्थानका ८४ वर्षीय जगतप्रसाद शिल्पकार आफ्नै घरको भुईँ तलामा मृतावस्थामा फेला परेका हुन्।

कम्मरदेखि माथिको भाग जलेको अवस्थामा उनको शव तीन तले घरको भुइँ कोठामा फेला परेको हो।

घटनाबारे शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।    

प्रकाशित: Jul 16, 2022| 22:30 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।