सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान

लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

काठमाडौं- लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ।

National life

शुक्रबार एक सूचना प्रकाशित गर्दै लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले इच्छुक र योग्य व्यक्तिलाई सात दिनभित्र निवेदन पेस गर्न भनिएको छ।

निवेदनका साथ मान्यताप्राप्त विश्वविद्यालयबाट प्राप्त गरेको विद्यावारिधिको उपाधिसहित शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि, कम्तीमा १५ वर्ष विश्वविद्यालय तहमा प्राध्यापन वा अनुसन्धान कार्य गरी प्राध्यापकको उपाधि हासिल गरेको प्रमाणहरूको प्रतिलिपिलगायत कागजात तथा विवरण पेस गर्नुपर्ने जनाइएको छ।


प्रकाशित: Jul 15, 2022| 09:14 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।