सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भरतपुरका केही स्थानमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् अवरुद्ध हुने

भरतपुरका केही स्थानमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् अवरुद्ध हुने

भरतपुर महानगरका विभिन्न क्षेत्रमा शुक्रबार १० घण्टा विद्युत् अवरुद्ध हुने भएको छ।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

National life

चितवन- भरतपुर महानगरका विभिन्न क्षेत्रमा शुक्रबार १० घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। 

विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले ११ केभी प्रसारण लाइन निर्माण तथा प्रणाली सुधारका लागि भरतपुर महानगरका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुन लागेको जानकारी गराएको छ।

बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म भरतपुरको भृकुटी र क्षेत्रपुर फिडर बन्द रहने भएकोले नारायणगढ, क्षेत्रपुर, कल्याणपुर र लंकू क्षेत्रमा विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: Jul 15, 2022| 08:31 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।