शुक्रबार, साउन १, २०८३

'रोनाल्डोले युभेन्ट्सलाई उत्कृष्ट बनाउन सक्दैनन्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
टुरिन (इटाली)- 'क्रिस्टियानो रोनाल्डोको उपस्थितिले युभेन्ट्सको युरोपेली टोलीबीचको अन्तर घट्न सक्नेछ। जर्मनीका फुटबल स्टार लोथर म्याथ्युस भने रोनाल्डोले च्याम्पियन्स लिग जित्ने छन् भन्नेमा ढुक्क छैनन्।

३३ वर्षीय रोनाल्डोले गत वर्ष रियल मड्रिडलाई आफ्नो जीवनको चौथो पटक च्याम्पियन्स लिग पदक जिताएका थिए। पूर्व इन्टरमिलान, बार्यन म्युनिख तथा जर्मनीका स्टार म्याथ्युसका अनुसार प्रतियोगिता जित्न त्यति सजिलो छैन, जति कोही रोनाल्डोलाई देखेर मान्छन् कि अहिले उनी नै जित्ने छन्। 

म्याथ्युसले भने, 'रोनाल्डो अब फुटबल खेलाडीका लागि राम्रो उमेरमा छैनन्। मलाई लाग्छ, उनी च्याम्पियन लिगमा ध्यान दिऊन्। त्यहाँ उनी आफ्नो उत्कृष्ट प्रदर्शन देखाउन सक्छन् र गत वर्ष रियलमा यस्तो प्रदर्शन देखाउन सक्थे।' 

म्याथ्युसको भनाइमा रोनाल्डोले उत्कृष्ट खेल्न सक्छन्। नेपोली र इन्टर उनका लागि निकै प्रतिद्वन्द्वी टिम हुन्। 'मलाई लाग्छ युभेन्टसले सात पटक लिग जितेमा रोमाञ्चक हुनेछ। तर, शीर्ष टिम र रोनाल्डोका लागि लिग खतरनाक हुँदै गएको छ,' उनले भने, 'रोनाल्डो शीर्ष टिमको नजिक आउन सक्छन्। तर, म यो भन्दिन कि युभेन्टस रोनाल्डोका कारण क्लबको शीर्ष स्थानमा छ।'

पोर्चुगेली स्टारलाई महाद्विपीय सफलताका लागि टुरिनमा प्रेरित गरिएको छ। 'सिरी-ए'का लागि एक ठूलो फाइदा हो। जहाँ पाँच पटकका बेलोन डिओर विजेता खेल्दैछन्। तर, ला लिगामा उनको अनुपस्थिति महशुस गरिनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।