मंगलबार, जेठ ५, २०८३

धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढीबाट लागूऔषधसहित प्रहरीले एक जना पक्राउ गरेको छ।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

National life

धनगढी- धनगढीबाट लागूऔषधसहित प्रहरीले एक जना पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका-२ त्रिनगरमा से७प ६२३७ नम्बरको स्कुटीलाई चेकजाँच गर्ने क्रममा लागूऔषध खैरौ हेरोईनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा गोदावरी नगरपालिका १२ बस्ने २९ वर्षीय धर्म बडैला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। उनको साथबाट ८ ग्राम खैरो हेरोईन फेलापारी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

प्रकाशित: Jul 06, 2022| 08:00 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।