काठमाडौं- नेपाल आँखा अस्पतालले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो।
पाँचौं तहदेखि नवौं तहसम्मका लागि आवेदन माग गरिएको छ। आवेदन साउन ४ गतेभित्र दिइसक्नु पर्नेछ।
सर्टलिष्टमा परेकालाई मात्र अन्तर्वार्ताका लागि बोलाइने आँखा अस्पतालले जनाएको छ।