सोमबार, असार ८, २०८३

वीरगञ्ज महानगरले ल्यायो ३ अर्ब ३३ करोड बढीको बजेट

नगरसभामा उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट प्रस्तुत गरेका हुन्।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९
National life
Shivam cement

पर्सा– वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। नगरसभामा उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट प्रस्तुत गरेका हुन्।

नगरसभामा उपप्रमुख आलमले चालूतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पुँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार गरी ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरे।

प्रकाशित: Jun 24, 2022| 14:01 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्