बिहीबार, असार ३२, २०८३

क्षतिपूर्तीमा पूँजीगत लाभकर नलगाउन राप्रपाको माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बहुचर्चित र प्रतिक्षित बुढीगण्डकी जलबिद्युत परियोजनाका प्रभावित वासिन्दालाई मुआब्जा वापत क्षतिपूर्ति रकम उपलब्ध गराउँदा पूँजीगत लाभकर नलिन आग्रह गरेको छ। 

‘क्षतिपूर्ती रकममा पूँजीगत लाभकर लगाउने सरकारको निर्णय अनुचित, अन्यायपूर्ण र प्राकृतिक न्यायको सिद्धान्त विपरित छ’, राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘बुढीगण्डकी र मुआब्जा प्रदान गर्नुपर्ने अन्य आयोजनामा समेत मुआब्जा रकममा पूँजीगत लाभकर नलिन र लिएको भए फिर्ता गर्न सरकारसँग माग गर्दछौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।