बिहीबार, असार ३२, २०८३

कुपन्डोलमा ‘प्रेसर कुकर बम’!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–ललितपुरको कुपन्डोलमा प्रेसर कुकर बम फेला पारेको छ । 

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बिना सर्त रिहाइको माग गर्दै मंगलबार नेपाल बन्दको आव्हान गरेका कारण सोही पार्टीले बम राखेको हुनसक्ने अनुमान गरिएको छ । 

कुपन्डोलको जुवागलमा प्रेसरकुकर बम भेटिएको सूचना पाएपछि नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रवक्ता नरेन्द्र चन्दले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।