बिहीबार, असार ३२, २०८३

खेतमा मृत भेटिए सन्तराम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कैलालीको बर्दगोरिया गाउपालिका-३ खैरेनीका ५५ बर्षीय सन्तराम विक खेतमा मृत अवस्थामा भेटिएका छन्।
  
विहान घरबाट गाइगोरु लगेर वनमा चराउन गएका बिक दिउसो  खेतमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय बौनीयाका प्रहरी निरीक्षक कलेन्द्र बिक्रम शाहीले जानकारी दिए। उनको मृत्यु कसरी भएको हो भन्ने बारेमा एकिन नभएको प्रहरीले जनाएको छ। 

उनको शव पोष्टमार्टमका लागि टिकापुर पठाइएको प्रहरीले जानकारी दिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।