शनिबार, साउन २३, २०८३

भारतमा कोरोनाका ७२४० नयाँ संक्रमित थपिए

भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक वृद्धि भइरहेको छ। पछिल्लो दिनमा पुन: भारतमा कोरोना संक्रमितको संख्या उकालो लागिरहेको हो।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक वृद्धि भइरहेको छ। पछिल्लो दिनमा पुन: भारतमा कोरोना संक्रमितको संख्या उकालो लागिरहेको हो।

२४ घण्टामा कोरोनाका ७ हजार २४० नयाँ संक्रमित भेटिएका छन्। यससँगै भारतमा सक्रिय संक्रमितको संख्या बढेर ३२ हजार ४९८ पुगेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार भारतमा कोरोना संक्रमणका कारण हालसम्म ५ लाख २४ हजार ७२३ जनाको मृत्यु भइसकेको छ।

यस्तै, हालसम्म ४ करोड २६ लाख ४० हजार ३०१ जनाको उपचार पछि निको भएका छन्।

प्रकाशित: Jun 09, 2022| 10:59 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।