बिहीबार, असार ४, २०८३

मोटरसाइकलको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

कैलालीमा मोटरसाईलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

धनगढी- कैलालीमा मोटरसाईलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

National life

जिल्लाको घोडाोडी नगरपालिका पुर्वपश्चिमराजमार्ग स्थित पाण्डेयचोकमा मोटरसाइकलले ठक्कर दिँदा घोडाघोडी नगरपालिका वडा नम्बर २ की ५१ वर्षीया तारा रावलको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार राति छाडा चौपाया धपाउने क्रममा पूर्वबाट पश्चिमतर्फ आइरहेको सुपप्र ०१००८ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

ठक्करबाट घाइते भएकी रावललाई उपचारका लागि घोडाघोडी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्ररहरीले जनाएको छ। 

प्रकाशित: Jun 09, 2022| 08:32 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।