शनिबार, साउन २३, २०८३

सिनामंगलमा एक जनाको शव फेला

बिहीबार बिहान बेवारिसे अवस्थामा ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- काठमाडौंको सिनामंगलस्थित बिष्णु मन्दिर परिसरमा एक जना पुरुषको शव फेला परेको छ।

बिहीबार बिहान बेवारिसे अवस्थामा ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

अहिले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।  

प्रकाशित: Jun 09, 2022| 07:45 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।