सोमबार, चैत २, २०८२

भारतीय लोकसभाका पूर्वअध्यक्ष चटर्जीको निधन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काडमाडाैं-  भारतको लोकसभाका पूर्वअध्यक्ष सोमनाथ चटर्जीको निधन भएको छ। ८९ वर्षीय चटर्जीको सोमबार बिहान कोलकाताको अस्पतालमा निधन भएको हो । 

चटर्जीलाई आइतबार ह्रदयघात भएपछि भेन्टिलेसनमा राखेर उपचार गराइएको थियो। उनको उपचारका क्रममा अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

उनी कम्युनिष्ट पार्टीबाट लोकसभामा अध्यक्ष हुने पहिलो हुन्।  उनी मे २००४ देखि २००९ सम्म लोकसभा अध्यक्ष बनेका थिए। भारतीय कम्युनिष्ट पार्टीबाट ४० वर्ष संसदको प्रतिनिधीत्व गरेका उनी जीवनकालमा पहिलो पटक सन १९८४ मा ममता बेनर्जीसँग पराजित भएका थिए।  चटर्जीका  श्रीमती, एक छोरा र एक छोरी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।