बुधबार, चैत ४, २०८२

औषधि ऐन २०३५ संशोधन गर्न बनेको विधेयक पेश गर्न स्वीकृति

सरकारले औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सरकारले औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको हो। 

त्यस्तै बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यसैगरी मानव अंग प्रत्यारोपण विकास समिति (गठन) (तेस्रो संसोधन) आदेश, २०७९ स्वीकृत गर्ने समेत निर्णय गरेको छ।

प्रकाशित: Jun 07, 2022| 18:33 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्