बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अवैध कारोबारमा संलग्न यमनी नागरीक प्रहरी नियन्त्रणमा

अवैध कारोबारमा संलग्न यमनी नागरीक प्रहरी नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–अबैध रुपमा मुगाको कारोबार गदै आएका यमनी नागरीक अल आर्सीम मोहामीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

काठमाडौको ठमेलस्थित होटल ‘काठमाडौं ईन’को कोठा न. १०५ मा बस्दै आएका मोहामीलाई विषेश सुचनाको आधारमा पक्राउ गरेको प्रहरी परिसरले जनाएको छ ।

मोहामीसँगै उनको कारोवारमा सहयोगगर्ने जुम्ला सिजापोखरी ३ का नविन चौलागाई तथा  मुगु घरभई काठमाडौंको बौद्धमा बस्दै आएका ग्याल्पु तामाङ पनि पक्राउ परेका छन । 

उनिहरुको साथबाट ८ केजी मुगा पाँच हजार दुई सय तीन अमेरीकी डलर १५ हजार यमनी मुद्रा , सातसय पचास ईजिप्ट मुद्रा, दुईसय ६० थाईल्याण्डको मुद्रा लगायत  बरामद गरिएको परिसरले जनाएको छ । 

उनीहरुलाई थपअनुसन्धान तथा कारवाहीको लागी राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाईएको छ ।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।