बिहीबार, असार ३२, २०८३

नेपाल–भारत साहित्य महोत्सव शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगञ्ज–दुईदिने नेपाल भारत साहित्य महोत्सव आइतबारबाट शुरु भएको छ । सीमा छेउको सहर विरगञ्जमा चलेको महोत्सव २७ देखि २८ गतेसम्म चल्नेछ । 

समकालिन साहित्यमाथि चल्ने विमर्श लगायत दुई देशबिचको साहित्यमार्फत सामाजिक सद्भाव झल्काउने मुुख्य उद्देश्य रहेको आयोजक पक्षले बताए ।
  
समकालिन कविता विधामा समेत परिचर्चा चलेका कार्यक्रममा दुई देशको साहित्यलाई बुझाउन र चिनाउन यस्ता कार्यक्रमले पहल गर्ने थप आयोजक पक्षले बताए । 

कार्यक्रममा नेपाल भारतका विख्यात कवि लेखकहरूको उपस्थिति रहेको थियो । क्रान्तिधरा साहित्य अकादमीको र नेपाल भारत सहयोग मञ्चको संयुक्त आयोजनमा भएको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।