बिहीबार, साउन २८, २०८३

कमल थापाले बढाए सक्रियता, आज हेटौंडाको कार्यक्रममा सहभागी हुने

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश दौडाहालाई तीव्रता दिएका छन्। स्थानीय चुनाव सकिएसँगै उनी पार्टी गतिविधिलाई तीव्रता दिन सक्रिय बनेका हुन्।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

हेटौंडा- राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश दौडाहालाई तीव्रता दिएका छन्। स्थानीय चुनाव सकिएसँगै उनी पार्टी गतिविधिलाई तीव्रता दिन सक्रिय बनेका हुन्।

बुधबार हेटौंडामा 'वर्तमानका चुनौती र विकल्प' विषयक अन्तरक्रियामा थापा सहभागी हुँदैछन्। थापाले बुद्धिजीवी, नागरिक समाजका अगुवा, विभिन्न पेशा, वर्ग, क्षेत्र समुदायका ब्यक्तिहरुसँग अन्तरक्रिया गर्न लागेका हुन्। 

जनताको माझमा राप्रपा नेपाल अभियान अन्तरगत कार्यक्रम हुन लागेको र यस्तो प्रकृतिको कार्यक्रम सातै प्रदेशमा आयोजना हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित: Jun 01, 2022| 08:41 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...