सोमबार, असार ८, २०८३

जिससमा पनि तालमेल गर्ने सत्ता गठबन्धनको सहमति

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सोही अनुसार तालमेल गरी अघि बढ्न आआफ्नो दलका जिल्ला र प्रदेशसमितिलाई निर्देशन जारी गर्ने समेत निर्णय गरेको छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं- सत्तारुढ ५ दलीय गठबन्धनले जिल्ला समन्वय समिति र पालिकका बाँकी कार्यपालिका सदस्य मनोनयनमा पनि तालमेल गर्ने निर्णय गरेका छन्। सोमबार बसेको ५ दलीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। 

National life

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सोही अनुसार तालमेल गरी अघि बढ्न आआफ्नो दलका जिल्ला र प्रदेशसमितिलाई निर्देशन जारी गर्ने समेत निर्णय गरेको छ। 

अब ७७ वटा नै जिल्ला समन्वय समितिमा तालमेल गर्न गठबन्धनले निर्देशन छ।

बैठकमा देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एस अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपद उपेन्द्र यादवका साथै राष्ट्रिय जनमोर्चा अध्यक्ष दुर्गा पौडेल उपस्थित थिए। 

प्रकाशित: May 30, 2022| 19:48 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...