शनिबार, मंसिर ६, २०८२

इपीएल आयोजना गर्न नदिनुको कारण पेस गर्न सर्वोच्चको आदेश

आयोजकले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले क्यानका नाममा कारणदेखाउ आदेश दिएका हुन्। दायर गरेको मुद्दामा अदालतले कारणदेखाउ आदेश जारी गरेको छ।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (ईपीएल) आयाजना गर्न नदिनुको कारण पेस गर्न सर्वोच्च अदालतले नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषदका नाममा आदेश जारी गरेको छ।

National life

आयोजकले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले क्यानका नाममा कारणदेखाउ आदेश दिएका हुन्। दायर गरेको मुद्दामा अदालतले कारणदेखाउ आदेश जारी गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले ईपीएल टी-२० क्रिकेट आयोजना अनुमति नदिएको भन्दै ईपीएलले सर्वोच्चमा रिट दायर गरेको थियो। 

ईपीएल आयोजकले राष्ट्रिय खेलकुद परिषद , नेपाल क्रिकेट संघ, क्यान अध्यक्ष चतुरबहादुर चन्द, युवा तथा खेलकुद मन्त्रालयलगायतलाई प्रतिपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेको थियो। 

प्रकाशित: May 30, 2022| 19:33 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।