बुधबार, वैशाख १६, २०८३

सलाह बने प्रिमियर लिगको वर्ष खेलाडी

लिभरपुलका अफ्रिकी फर्वाड मोहमद सलाहले प्रिमियर लिगको वर्ष खेलाडीको अवार्ड जितेका छन्।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

National life
kumari

काठमाडौं– लिभरपुलका अफ्रिकी फर्वाड मोहमद सलाहले प्रिमियर लिगको वर्ष खेलाडीको अवार्ड जितेका छन्।

म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डेब्रुइनालाई पछि पार्दै उनले यो अवार्ड जितेका हुन्।

सलाहले टोटेनहम हट्सपरका सन मीनसँगै समान २३ गोल गर्दै प्रिमियर लिगको गोल्डेन बुट जितेका थिए। तर उनको टिम लिभरपुलले प्रिमियर लिगको उपाधि भने जित्न सकेन।

प्रकाशित: May 30, 2022| 17:48 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।