बुधबार, असार १०, २०८३

१५ प्रतिशत बढ्यो कर्मचारीको तलव

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै निजामति कर्मचारी, सेना/प्रहरीको तलब १५ प्रतिशतले बढाइएको उल्लेख गरेका हुन्छ।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९
National life
Shivam cement

काठमाडौं- सरकारले कर्मचारीको तलव १५ प्रतिशत बढाएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै निजामति कर्मचारी, सेना/प्रहरीको तलब १५ प्रतिशतले बढाइएको उल्लेख गरेका हुन्छ।

उक्त तलब आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने छ।

प्रकाशित: May 29, 2022| 18:32 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्