देश स्थानीय चुनावमा होमिएका बेला म भने १६ वैशाखमा सपरिवार भारत भ्रमणमा निस्किएँ। हाम्रो पहिलो गन्तव्य मुम्बई थियो। भारतकै सबैभन्दा ठूलो सहर, जहाँ कलाकार बन्नकै लागि दैनिक सयौं मानिस पुग्छन् भनिन्छ। हाम्रो उद्देश्य भने त्यहाँ दिन बिताउने मात्र थियो।
प्रकाशित: May 28, 2022| 14:51 शनिबार, जेठ १४, २०७९