शुक्रबार, जेठ १, २०८३

पाकिस्तानी गायिकाको आफ्नै श्रीमानबाट हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- पाकिस्तानकी चर्चित गायिका तथा अभिनेत्री रेश्माको आफ्नै पति फैदाखानले गोलीहानी हत्या गरेको खुलासा भएको छ। 

जग्गाको विवाद बढदै गएपछि श्रीमान-श्रीमतीबीचको झगडा बढदै गएपछि श्रीमानले गोली प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ। श्रीमानसँगको झगडा बढ्दै गएपछि गार्इका रेश्मा आफ्ना भाईसँग बस्दै आएकी थिईन।

विवाद मिलाउन भनि ससुराली गएका फैदा खानले रेश्मालाई उनकै भाईको घरमा गोली प्रहार गरि हत्या गरेका थिए।

फैदा खान विदेशमा बस्दै आएका थिए, विदाको समयमा पाकिस्तान आएका श्रीमानले विवादको अन्त्य गरी घर जान गरेको आग्रह रेश्माले अश्विकार गरेपछि गोली प्रहार गरी रेश्माको हत्या गरेको भारतीय संचार माध्मले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।