आइतबार, भदौ २८, २०८३

काभ्रेको पाँचखाल मेयरमा पुनः खरेल

काभ्रेको पाँचखाल नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल विजयी भएका छन्।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं- काभ्रेको पाँचखाल नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल विजयी भएका छन्।

उनले १२ हजार ८३६ मत पाएका छन् भन् उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीले ८ हजार ११५ मत पाएका छन्।

उन दोस्रो पटक पाँचखालको मेयर निर्वाचित भएका हुन्। यसअघि २०७४ मा पनि उनले जितेका थिए।

उपप्रमुखमा भने एमालेकी सूर्य माया दनुवारले जित निकालेकी छिन्। उनले गठबन्धन दलबाट उपप्रमुखकी उम्मेदवार  माओवादी केन्द्रका चेतप्रसाद गौतमलाई हराएकी हुन्।

दनुवारले ९ हजार ५३४ मत पाएकी छिन् भने गौतमले ९ जहार १० मत पाएका छन्।

प्रकाशित: May 23, 2022| 06:10 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।