आइतबार, भदौ २८, २०८३

भरतपुरमा रेनु १९ सय ९१ मतले अगाडि

भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनुले अग्रता कायम गरेकी छन्। उनले १९ सय ९१ मतले अग्रता कायम गरेकी हुन्।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनुले अग्रता कायम गरेकी छन्। उनले १९ सय ९१ मतले अग्रता कायम गरेकी हुन्। 

३० हजार १५० गणना गर्दा रेनुले ११ हजार ४७ मत ल्याएकी छन्। नेकपा एमालेका विजय सुवेदीले ९ हजार ५६ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ९४२ मत ल्याएका छन्। 

उपमेयरतर्फ गठबन्धनका चित्रसेन अधिकारीले १३ हजार २०४ र राप्रपाकी हिमला गुरुङले ७ हजार ३५० मत ल्याएका छन्। 

भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको छ।


प्रकाशित: May 18, 2022| 17:38 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।